धम्मर कस्नु
Romanized: dhammara kashnu, dhammara kasnu, dhammarakasnu, dhammarakashnu
एकोहोरो भएर काममा लाग्नु; धम्मरधुस भएर कुनै काममा धसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
एकोहोरो भएर काममा लाग्नु; धम्मरधुस भएर कुनै काममा धसिनु।