धरमराउनु
Romanized: dharamaraaunu, dharamaraunu
धरमर हुनु; लकपकाउनु; ढुनमुनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धरमर हुनु; लकपकाउनु; ढुनमुनिनु।
२.
सिद्धान्त वा विचारमा अडिग हुन नसक्नु।
३.
दोधारमा पर्नु; धुकचुकाउनु ।