धरर
Romanized: dharar, dharara
कपडा च्यात्दा वा कागज च्यात्दाको किसिमले; धर धर; धर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) धर]
१.
कपडा च्यात्दा वा कागज च्यात्दाको किसिमले; धर धर; धर्र।
२.
धाराबाट एक्कासि पानी झर्ने किसिमले; बर्सिँदै; चुहिँदै; धारा झर्दै; धरधर।