धर्म भाक्नु

Romanized: dharma bhaaknu, dharma bhaknu, dharmabhaknu, dharmabhaaknu

किरिया हाल्नु वा खानु, धार्मिक पुस्तक वा ताँबोतुलसी समाएर सत्य बोल्ने प्रतिज्ञा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
किरिया हाल्नु वा खानु, धार्मिक पुस्तक वा ताँबोतुलसी समाएर सत्य बोल्ने प्रतिज्ञा गर्नु।
२.
धार्मिक पुस्तक, मूर्ति आदि छोएर साँचो बोल्ने वाचा गर्नु; धर्मलाई साक्षी राखेर प्रतिज्ञा गर्नु।

सम्बन्धित शब्दहरू