भाक्नु

Romanized: bhaaknu, bhaknu

कुनै कार्य सिद्ध होस् भनी देवदेवीलाई पूजा, बलि अर्पण गर्नु; प्रतिज्ञा गर्नु; भाकल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै कार्य सिद्ध होस् भनी देवदेवीलाई पूजा, बलि अर्पण गर्नु; प्रतिज्ञा गर्नु; भाकल गर्नु।
२.
शपथ ग्रहण गर्नु; किरिया खानु ।

सम्बन्धित शब्दहरू