धर्म भय

Romanized: dharma bhay, dharma bhaya, dharmabhaya, dharmabhay

अधर्म वा दुष्कर्म गर्नाले नरकवास हुन्छ भन्ने डर; धर्मबाट गिरिन्छ कि भन्ने भय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अधर्म वा दुष्कर्म गर्नाले नरकवास हुन्छ भन्ने डर; धर्मबाट गिरिन्छ कि भन्ने भय।

सम्बन्धित शब्दहरू