धर्म पोल्नु

Romanized: dharma polnu, dharmapolnu

आफूले गरेको धर्म नाश गर्नु; कीर्ति नष्ट हुने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
आफूले गरेको धर्म नाश गर्नु; कीर्ति नष्ट हुने काम गर्नु।

सम्बन्धित शब्दहरू