छ पोल
Romanized: chha pola, chha pol, cha pol, cha pola
तुलाका तौलमा धार्नीको छैटौँ भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तुलाका तौलमा धार्नीको छैटौँ भाग।
२.
त्यति नै तौलको।