छाती पोल्नु
Romanized: chhaati polnu, chhati polnu, chhaatee polnu, chaati polnu
डाहाले भुतुक्क हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
डाहाले भुतुक्क हुनु।
२.
सुक्खा, अपाच्य आदि खानाले भित्र डाहा हुनु।