डाकी पोलान्दु
Romanized: daaki polaandu, daaki polandu, daki polaandu, daakee polaandu
खानेकुरा धेरै पिरो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
खानेकुरा धेरै पिरो हुनु।
२.
घाउमा जलन पर्नु।
३.
चिन्ताले छातीमा जलन हुनु।
४.
छातीमा कुनै रोगले जलनमा पर्नु।