धर्मजिज्ञासा
Romanized: dharmajijnyaasaa, dharmajijnyaasa, dharmajijnyasaa, dharmajijnyaas
धार्मिक विषयमा शङ्का उब्जेपछि वेदवाक्यका आधारमा मीमांसा गर्ने गराउने चासो वा काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धार्मिक विषयमा शङ्का उब्जेपछि वेदवाक्यका आधारमा मीमांसा गर्ने गराउने चासो वा काम।