जिज्ञास्य

Romanized: jijnyaasya, jijnyaasy, jijnyasya, jijnyasy

उत्सुकता जनाउन योग्य; जिज्ञासा राख्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जिज्ञासा+य]

1
उत्सुकता जनाउन योग्य; जिज्ञासा राख्नुपर्ने।

सम्बन्धित शब्दहरू