जिज्ञासावश
Romanized: jijnyaasaavasha, jijnyaasaavash, jijnyaasavasha, jijnyasaavasha
जिज्ञासा लागेर; उत्सुकताले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
जिज्ञासा लागेर; उत्सुकताले।