धर्मपरिणाम

Romanized: dharmaparinaama, dharmaparinaam, dharmaparinam, dharmaparinama

धर्मको पालनाबाट हुने असल परिणाम; धर्मको सुफल नतिजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धर्मको पालनाबाट हुने असल परिणाम; धर्मको सुफल नतिजा।
२.
धर्मपरिवर्तन।
३.
योगशास्त्रअनुसार पञ्चमहाभूत र इन्द्रियहरूको एउटा रूप वा स्थितिबाट अर्को रूप अथवा स्थितिमा परिणत हुने वृत्ति; एक धर्मबाट निवृत्त भएपछि अर्को धर्मको प्राप्ति।

सम्बन्धित शब्दहरू