धर्मरत

Romanized: dharmarat, dharmarata

धर्ममा तल्लीन रहेको; धर्ममा लागिरहने; धर्मपरायण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धर्ममा तल्लीन रहेको; धर्ममा लागिरहने; धर्मपरायण।
२.
न्यायमा रत रहने; न्यायपरायण।

सम्बन्धित शब्दहरू