धर्माभिमानी

Romanized: dharmaabhimaani, dharmaabhimani, dharmabhimaani, dharmaabhimaanee

धर्माभिमान भएको; आफूले मानेको धर्ममा घमन्ड गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत धर्माभिमान+ई]

1
धर्माभिमान भएको; आफूले मानेको धर्ममा घमन्ड गर्ने।

सम्बन्धित शब्दहरू