धर्मावतार
Romanized: dharmaavataara, dharmaavataar, dharmaavatara, dharmavataara
धर्मका साक्षात् स्वरूप; अत्यन्त धर्मात्मा व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्मका साक्षात् स्वरूप; अत्यन्त धर्मात्मा व्यक्ति।
२.
युधिष्ठिर।