धाट्य

Romanized: dhaatya, dhaaty, dhaty, dhatya

धृष्ट हुनाको भाव वा अवस्था; ढिठपन; अटेरीपना; धृष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धृष्ट हुनाको भाव वा अवस्था; ढिठपन; अटेरीपना; धृष्टता।

सम्बन्धित शब्दहरू