धातुक्षय

Romanized: dhaatukshaya, dhaatukshay, dhatukshaya, dhaatuksaya

शरीरको वीर्य नाश हुने वा पतन हुने प्रमेहसम्बन्धी रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शरीरको वीर्य नाश हुने वा पतन हुने प्रमेहसम्बन्धी रोग।
२.
वीर्यस्खलन; स्वप्नदोष।

सम्बन्धित शब्दहरू