धान बताउनु

Romanized: dhaana bataaunu, dhaana bataunu, dhana bataaunu, dhana bataunu

नाङ्लामा धान राखी त्यसमा रहेको भुस जाओस् भनेर टाउकाभन्दा माथि लगेर बिस्तारै भुईँमा खसाउनु; धान हम्केर भुस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
नाङ्लामा धान राखी त्यसमा रहेको भुस जाओस् भनेर टाउकाभन्दा माथि लगेर बिस्तारै भुईँमा खसाउनु; धान हम्केर भुस छुट्याउनु।

सम्बन्धित शब्दहरू