बताउनु

Romanized: bataaunu, bataunu

बताउनु (bataaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बताउनु(१)

(सकर्मक क्रिया [संस्कृत वार्ता+आउ+नु])
१..
कुनै कुरो वा खवर भन्नु; बयान गर्नु; कहनु।
२..
सम्झाउनु; जनाउनु।
३..
कुरो खोलेर भन्नु; रहस्य प्रकट गर्नु।

बताउनु(२)

(सकर्मक क्रिया [संस्कृत वात+आउनु])
1.
धानमा मिसिएका पोगटा तथा धान, कोदो, गहुँ आदिमा भएको धुलोमुलो हावामा धारो लाएर वा नाङ्लाले हम्किएर झार्दै उडाउनु, बत्ताउनु।

सम्बन्धित शब्दहरू