धानुक
Romanized: dhaanuka, dhaanuk, dhanuk, dhanuka
धनु चलाउने व्यक्ति; धनुर्धारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धानुष्क]
१.
धनु चलाउने व्यक्ति; धनुर्धारी।
२.
रुवा फड्कने व्यक्ति; धुनियाँ।
३.
नेपालका तराईभेकतिर बसोवास गर्ने एक जाति।