चिनुक
Romanized: chinuka, chinuk, cinuk, cinuka
अमेरिकाको रकी पवर्तबाट हिउँद याममा तलतिर बहने न्यानो र शुष्क वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अमेरिकाको रकी पवर्तबाट हिउँद याममा तलतिर बहने न्यानो र शुष्क वायु।
२.
अमेरिकामा विभिन्न आदिवासीका भाषा मिसिएर विकसित भएको एक अनौठो खिचडी भाषा (चिनुक-जार्गन)।