चिनु
Romanized: chinu, cinu
सम्झनाका रूपमा रहने कुनै कुरा वा वस्तु; चिनो; चिह्न; लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चिह्न]
१.
सम्झनाका रूपमा रहने कुनै कुरा वा वस्तु; चिनो; चिह्न; लक्षण।
२.
सम्झौटो; स्मारक; यादगार।
३.
कुनै कुरालाई देखाउन सङ्केत गर्न लगाइने कुनै रेखा वा बिन्दु; निसाना।