धानी
Romanized: dhaani, dhaanee, dhanee, dhanii
नपाक्तैको धानको बोटजस्तो हरियो रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धान्+ई]
१.
नपाक्तैको धानको बोटजस्तो हरियो रङ।
२.
(विशेषण)
त्यस्तो रङ भएको।