धान्यपञ्चक
Romanized: dhaanyapanychaka, dhaanyapanychak, dhanyapanychaka, dhanyapanychak
शालि, ब्रीहि, शूक, शिवी र क्षुद्र गरी जम्मा पाँच प्रकारका धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शालि, ब्रीहि, शूक, शिवी र क्षुद्र गरी जम्मा पाँच प्रकारका धान।
२.
वैद्यशास्त्रअनुसार आमातिसार तथा उदरशूलको उपचारका निम्ति प्रयोग गरिने औषधी।