धान्यपर्वत
Romanized: dhaanyaparvata, dhaanyaparvat, dhaanyaparwata, dhanyaparvat
अन्नको रास पारी दानार्थ कल्पना गरिएको पर्वत; अन्नको काल्पनिक पर्वत; धान्यशैल; धान्यराशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अन्नको रास पारी दानार्थ कल्पना गरिएको पर्वत; अन्नको काल्पनिक पर्वत; धान्यशैल; धान्यराशि।