धान्याचल
Romanized: dhaanyaachala, dhaanyaachal, dhaanyachala, dhanyaachala
घर घरबाट धान ल्याएर गरिने एक प्रकारको यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घर घरबाट धान ल्याएर गरिने एक प्रकारको यज्ञ।
२.
धानको अचल वा पहाड; धानको रास।