धान्याभ्र
Romanized: dhaanyaabhra, dhaanyaabhr, dhaanyabhra, dhanyaabhra
अभ्रक मारक गर्ने प्रक्रियामा उनको राडीपाखी आदिमा धानका भुसभित्र बेरेर तीन अहोरात्र सफा पानीमा डुबाउने काम वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अभ्रक मारक गर्ने प्रक्रियामा उनको राडीपाखी आदिमा धानका भुसभित्र बेरेर तीन अहोरात्र सफा पानीमा डुबाउने काम वा त्यसरी शोध भएको शुद्ध अभ्रख।