धान्याम्ल

Romanized: dhaanyaamla, dhaanyaaml, dhaanyamla, dhanyaamla

चामलका पिठामा कोदो हालेर अमिल्याई बनाइने एक प्रकारको मद्य; जाँड; बियर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चामलका पिठामा कोदो हालेर अमिल्याई बनाइने एक प्रकारको मद्य; जाँड; बियर।

सम्बन्धित शब्दहरू