न्याम्म

Romanized: nyaamma, nyaamm, nyamm, nyamma

मधुरो भएको; निन्याउरो; उदास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) न्याम]

1
मधुरो भएको; निन्याउरो; उदास।

सम्बन्धित शब्दहरू