धारावाहिक

Romanized: dhaaraavaahika, dhaaraavaahik, dhaaraavahika, dhaaravaahika

अविरल गतिको; निरन्तर रूपमा चलिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अविरल गतिको; निरन्तर रूपमा चलिरहने।
२.
एकपछि अर्को गर्दै क्रमिक रूपमा चलेको (लेख आदिको प्रकाशन)।

सम्बन्धित शब्दहरू