धिप्कनु
Romanized: dhipkanu
बत्ती, आगो आदिको ज्वाला क्षीण रूपमा माथि उठ्नु वा बल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल धिप्+क+नु]
1
बत्ती, आगो आदिको ज्वाला क्षीण रूपमा माथि उठ्नु वा बल्नु।