धिमाली

Romanized: dhimaali, dhimaalee, dhimalee, dhimalii

धिमाल जातिसँग सम्बन्धित; धिमाल जातिले मान्ने गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धिमाल जातिसँग सम्बन्धित; धिमाल जातिले मान्ने गरेको।
२.
(नाम) धिमाल जातिले बोल्ने भाषा; धिमाल जातिको मातृभाषा।

सम्बन्धित शब्दहरू