धिरो
Romanized: dhiro
बरियाँत जाँदा ठुलो र चर्को स्वरमा नरसिङ्गा आदि बाजा बजाउने; उराहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बरियाँत जाँदा ठुलो र चर्को स्वरमा नरसिङ्गा आदि बाजा बजाउने; उराहा।