धुइँधुइँ
Romanized: dhuimdhuin, dhuindhuim, dhuindhuin, dhuimdhuim
अत्यन्त क्रियाशील भई कुनै वस्तु खोज्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल धुइँ (द्वि.)]
1
अत्यन्त क्रियाशील भई कुनै वस्तु खोज्ने गरी।