धुइपाइलो
Romanized: dhuipaailo, dhuipailo
कसैको एकदमै बेसी खेदो गराइ; नराम्रो सोचेर कसैको पछि लाग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको एकदमै बेसी खेदो गराइ; नराम्रो सोचेर कसैको पछि लाग्ने काम।