धुकधुक

Romanized: dhukadhuk, dhukadhuka

कडा परिश्रमले वा भय-त्रासले गर्दा मटु चल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल धुक (द्वि.)]

१.
कडा परिश्रमले वा भय-त्रासले गर्दा मटु चल्ने गरी।
२.
(नाम) धुकधुकी।

सम्बन्धित शब्दहरू