धुकधुकी
Romanized: dhukadhukee, dhukadhukii, dhukadhuki
मुटुको स्पन्दन वा आवाज; मुटुको धड्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुटुको स्पन्दन वा आवाज; मुटुको धड्कन।
२.
प्राण, सास।
३.
हृदय ।