धुजा

Romanized: dhujaa, dhuj, dhuja

धुजा (dhujaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

धुजा(१)

(नाम [संस्कृत ध्वजा])
1.
कपडा, कागज आदि च्यातिएर वा काटिएर बनेको ससानो टुक्रो; चिरो; धरो; धुर्को।

धुजा(२)

(नाम)
1.
कपडा, कागज आदि च्यातिएर टुक्रैटुक्रा वा चिरैचिरा भएको अवस्था।

सम्बन्धित शब्दहरू