धुजापाती

Romanized: dhujaapaati, dhujaapati, dhujapaati, dhujaapaatee

कपडा, कागज आदिको चिरो र बोट बिरुवाको पाती; देउताका स्थानमा चढाइने कपडाका धुजा र पाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कपडा, कागज आदिको चिरो र बोट बिरुवाको पाती; देउताका स्थानमा चढाइने कपडाका धुजा र पाती।

सम्बन्धित शब्दहरू