धुनीफानी
Romanized: dhuniphaani, dhunifaani, dhunifani, dhuneephaani
घरेलु कामकाजमा हुने व्यस्तता; घरायसी काममा भइरहने बेफुर्सदी; सुसेधन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरेलु कामकाजमा हुने व्यस्तता; घरायसी काममा भइरहने बेफुर्सदी; सुसेधन्दा।