धुनी
Romanized: dhunee, dhunii, dhuni
साधुसन्न्यासी वा तपस्वीहरूले ताप्नका लागि वा तपश्चर्याका निम्ति मुढा हालेर बाल्ने आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धूमित]
१.
साधुसन्न्यासी वा तपस्वीहरूले ताप्नका लागि वा तपश्चर्याका निम्ति मुढा हालेर बाल्ने आगो।
२.
त्यस्ता कार्यका निम्ति सधैं आगो बलिरहने अगेनु।