धुम्साखान
Romanized: dhumsaakhaana, dhumsaakhaan, dhumsaakhana, dhumsakhaana
परस्परमा भएको चर्को झगडा; लडाइँ; घम्साखान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ध्वसन+खान]
1
परस्परमा भएको चर्को झगडा; लडाइँ; घम्साखान।