धुर पस्नु
Romanized: dhura pashnu, dhura pasnu, dhurapasnu, dhurapashnu
कुनै व्यक्तिमाथि खेदो गरेको बखत अरूले पनि उसैको जरो खन्नु; कुनै व्यक्तिमाथि जाइलाग्दा अरूअरू पनि उसैमाथि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
1
कुनै व्यक्तिमाथि खेदो गरेको बखत अरूले पनि उसैको जरो खन्नु; कुनै व्यक्तिमाथि जाइलाग्दा अरूअरू पनि उसैमाथि खनिनु।