धुरबक्सा
Romanized: dhurabaksaa, dhurabaks, dhurabakshaa, dhurabaksha
गोरुगाडा आदिमा फलामे धुरीको रक्षार्थ बिचमा राखिएको डुँडाकार बाकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गोरुगाडा आदिमा फलामे धुरीको रक्षार्थ बिचमा राखिएको डुँडाकार बाकस।