धुवाँउनु

Romanized: dhuvaamunu, dhuvaanunu, dhuwaamunu, dhuvanunu

धुवाँ निकाल्नु; धुवाँउने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [धुवाँ आउनु]

१.
धुवाँ निकाल्नु; धुवाँउने पार्नु।
२.
(अकर्मक क्रिया) धुवाँ उठ्नु; धुवाँ निस्कनु ।

सम्बन्धित शब्दहरू