धूलिधूसर
Romanized: dhulidhusar, dhoolidhusara, dhulidhoosara, dhulidhushara
धुलोमुलो लागेर धुस्रो देखिएको वा सो लगाएर फुस्रो भएको; धुस्रैफुस्रै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धुलोमुलो लागेर धुस्रो देखिएको वा सो लगाएर फुस्रो भएको; धुस्रैफुस्रै।