धूसर

Romanized: dhusar, dhoosara, dhushara, dhoosar

माटाको जस्तो फुस्रो रङको; खाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
माटाको जस्तो फुस्रो रङको; खाकी।
२.
धुलो लागेर फुस्रो भएको; फुस्रो रङको; धुस्रो।

सम्बन्धित शब्दहरू