धूसरित

Romanized: dhusarit, dhoosarita, dhusharita, dhoosarit

धुलो लागेर फुस्रो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धुलो लागेर फुस्रो भएको।
२.
ध्वाँसे रङको, धूसर; धुस्रो।
३.
उज्जर नभएको; फुस्रो पारिएको; फुस्रो।

सम्बन्धित शब्दहरू